किशोरकिशोरीहरुका लागि कथा लेखन प्रतियोगिता #Story Writing Competition for Teenagers

"रेडियो कथा" हिमाल एशोसिएशनको एउटा कार्यक्रम हो। नेपालस्थित डेनिस दूतावासको सहयोगमा सञ्चालित यस कार्यक्रमको उद्देश्य नेपाली किशोर किशोरीहरूलाई आफ्ना कथा भन्न प्रेरित गर्नु हो । यसको दीर्घकालीन उद्देश्य भनेको नेपाली बालबालिकालाई लेखक र कथाकार बन्न सघाउनु हो । आफूले भोगेका वा एकदमै नजिकबाट देखेका कुरा भन्ने अभ्यासले मानिसका मनका कुरा बाहिर आउँछन् । ती कुरा जति व्यक्तिगत भए पनि राम्रोसित भनिएका कथामा सबैले चासो राख्छन् । संसारमा लेख्ने र पढ्ने सभ्यताको विकास भएको यसरी नै हो ।

  • १२ वर्ष पुगेको र १८ वर्ष ननाघेको हुनु पर्छ । विद्यार्थीको उमेर विद्यालयले प्रमाणित गर्नुपर्नेछ । विद्यालय बाहिर रहेका सहभागीहरूले जन्म-दर्ता प्रमाणपत्रको प्रतिलिपि पठाउनु पर्नेछ । उमेर नाघेको प्रमाणित भएमा प्रतियोगिताबाट बाहिरिनु पर्नेछ । 
यस कार्यक्रमका नियम र अन्य जानकारीहरूका बारेमा बुझ्नका लागि radiokatha.com.np हेर्नुहोला ।

Comments

  1. its good ..is it written by u or somebody else?
    anyway keep it up..

    ReplyDelete

Post a Comment

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed