Posts

Showing posts with the label शुभकामना

श्री सरस्वती प्रार्थना

Image
आज वसन्त पंचमीको पवन अवसरमा श्री सरस्वती माताले सवै मानव जातीमा सद्बुद्धि र सद्ज्ञान प्रदान गरुन भन्ने प्रार्थना गर्दै सवैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । श्री सरस्वती प्रार्थना या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृताया वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युत शंकरप्रभृतिभि र्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥1॥ शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनींवीणापुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम्हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ॥2॥ [जो विद्या की देवी भगवती सरस्वती कुन्द के फूल, चंद्रमा, हिमराशि और मोती के हार की तरह धवल वर्ण की हैं और जो श्वेत वस्त्र धारण करती हैं, जिनके हाथ में वीणादण्ड शोभायमान है, जिन्होंने श्वेत कमलों पर आसन ग्रहण किया है तथा ब्रह्मा, विष्णु एवं शंकर आदि देवताओं द्वारा जो सदा पूजित हैं, वही संपूरण जड़ता और अज्ञान को दूर कर देने वाली माँ सरस्वती हमारी रक्षा करें ॥1॥] [शुक्लवर्ण वाली, संपूर्ण चराचर जगत्मे...

Merry Christmas 2011 #White Christmas : Lyrics

Image
White Christmas : Lyrics I'm dreaming of a white Christmas Just like the ones I used to know Where the treetops glisten, and children listen To hear sleigh bells in the snow I'm dreaming of a white Christmas With every Christmas card I write May your days be merry and bright And may all your Christmases be white I'm dreaming of a white Christmas With every Christmas card I write May your days be merry and bright And may all your Christmases be white Irving Berlin (May 11, 1888 – September 22, 1989) was an American composer, lyricist  of Jewish heritage, widely considered one of the greatest songwriters  in American history.

विजया दशमी २०६८ को मंगलमय शुभकामना

Image

जन्मदिन र Year's (+) & (-)

Image
आज मेरो जन्मदिन । कुनै आश्र्चय रहेन , वर्षको एक दिन आउँछ र यो वर्ष पनि आजको दिनैमा आएको छ । मलाई कुनै नौलो अनुभव भएको छैन् । याद भए सम्म मलाई नौलो कहिल्यौँ लागेको पनि छैन् । म बहकिएको हैन् । म मात्र प्रष्ट हुँदैछु । आफै संग र मेरो शब्दलाई आकार दिने कोसिम गर्दैछु । सुनेको छु - जन्मदिन हरेक व्यक्तिको लागि खास दिन हो । तर त्यो खास दिन त सवैले जन्मेको दिनमै बिताई सकेका छन् । अनि १२ महिनाको भाका राखेर आफ्नो जन्मदिनको विज्ञापन गर्नुको के अर्थ ? म पनि यहि गर्दैछु । नत्र यी कुरा मैले अरु दिन राखेको भए हुने , मैले पनि आफ्नै साईत पर्खेको छु । म पनि अलग छैन् । अब किन नभन्नु , आजै जम्मेका विश्वका चानचुन १ करोड ९ लाख मान्छेलाई " Happy Birthday !! " । आजै म आमाको लागि गिप्ट थिएँ - सायदै कोही हुनेछ जसलाई म आमालाई भन्दा धेरै प्रेम गरुँ । " चैत्र ११ " मा बैनि नीताको जम्मदिन थियो । धेरै दिन भएको छ तिम्रो आवाज पनि सुनेको छैन् । जहाँ छौँ खुसी रहनु । म तिम्रो सफताको लागि प्राथना गर्नेछु । साउनमा मेरो नाकको अपरेशन भयो । डा. पुनम लाई मेरो मित्रता स्वीकारेकामा धन्यवाद । दिदी तपाई...

जन्मदिनको शुभकामना :) Happy Birthday @ Sagar

Image
आज वि.सं. २०६७  चैत्र  ८ गते भाइ सागर निरौला १० वर्ष पुरा भई ११ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा भाइलाई शुस्वास्थ्य र प्रगतिको आर्षिवाद अर्पण गर्दछौँ ।   सम्पूर्ण निरौला परिवार । आज चकलेट बाड्न हिड्नु अघि कोठामा हर्सित मुद्रामा भाइ सागर केहीदिन अघिको फोटो