Posts

Showing posts with the label Social

बोक्सी प्रथा र महिला हिंसा #Witch Superstition and Women Violence

Image
जादू टुना गरेर अरुलाई दुःख दिने विश्वास गरिएको महिला । अन्धविश्वास । नेपाली भाषामा गालीका लागि प्रयोग हुने शब्द । - विकीपीडिया ( नेपाली )  बोक्सी प्रथा अन्धविश्वासहरु : अनुहार हेर्न साथ बिरामी हुन थालेको । (पेट, छाती, कम्मर) खेतबारीमा हिँडेकाले उत्पादन नभएको । (धान, मकै, घाँस, फर्सी) घरपालुवा पशुमा आँखा लागेको । (गाई, भैँसी, बाख्रा, सुगुँर, कुखुरा) म्हिला अनौठो किसिमले बर्बराउन थालेको । (हिस्टेरिया, पारिवारिक तनाव) शरीरमा अनौठो दाग देखा परेको । (चुसेको, विद्यार्थी, शिक्षक) (यथार्थ : बाधरोग) सपनामा ऐँठन हुने । मान्छेको जिब्रो कालो हुने । खोर्सानीको धुलोदेखि नडराउने । हिंसा तथा यातनाका पराकाष्ठाहरु : हिंसा तथा यातनाका पराकाष्ठाहरु : दिसा पिसाब खुवाउने  । निर्घात कुटपिट गर्ने । केशमुण्डन गरेर गाउँ घुमाउने । नग्न पारेर सिस्नुपानी लगाउने । गर्दनमा पीडादायी आक्रमण गर्ने । पन्यूले गाला डाम्ने, शरीर पोल्ने । खोर्सानी डराएर सुँघाउने । परिवारिसहित गाउँ निकाला गर्ने, पानी नचल्ने । हत्या गर्ने । बोक्सी प्रथाले  पश्रय पाउनका कारणहरु : अशिक्षा, चेतनास्तरको कमी, बेर...

Major Festival celebrated in Nepal # नेपालमा मनाईने प्रमुख पर्वहरु

Nepalese people celebrate many festivals throughout a year. Hinduism, Buddhism, Islam and Christianity are some names of major religions adopted and practiced by most Nepali people. But almost 80% of Nepali practice Hinduism and there are more than fifty festivals in existence in Nepal in a year. Most of these festivals are mainly set by lunar calendar. Nayavasha , Loshar, Teej, Dashain, Tihar, Christmas, Id, Holi, Buddha Jayanti, Gai Jatra, Shiva Ratri, Swaraswati Puja are few examples of festivals celebrated by Neplease in correspondence to their religion. 1. Nayavarsha: It is the new year according to Neplease Calender, Baishak 1st of each year's annual calendar of Nepal – Bikram Shamvat. It falls in about the 2nd week of April. All Nepalese people celebrate this day as national holiday with many programs like street festivals, carnivals, cultural shows and parties. Some people organize tour or picnic too to celebrate it. 2. Loshar: It is the Tibetan new year especially celebr...