Posts

Showing posts with the label JavaScript

ब्लगर पेजमा Snow Effect #Snow Effect on Blogspot

Wordpress मा भएको Snow Falling Effect तपाईले Blogspot मा पनि राख्न सक्नुहुन्छ । < script src =' http://snow-effect.googlecode.com/files/snow.js ' type = 'text/javascript' >   यसलाई Add Gadget बाट राख्नु सक्नु हुनेछ, अथवा सिधै Edit HTML मा गएर भन्दा ठीक माथि तल पेष्ट गर्नु भए पनि हुन्छ ।

Alert Message on webpage using JavaScript

Image
हामी Webpage मा Alert Message देखाउनका लागि JavaScript लेख्न सक्छौँ । यो एक सामान्य Script हो । ( फोटो हेर्नुहोस् ) यो चल्नका लागि JavaScript समर्थन गर्ने Browser हुनुपर्नेछ । अथवा प्रयोगकर्ताले Browser को " JavaScript Disable" गरेमा पनि यसले काम गर्ने छैन् । Page load हुँदा firefox मा देखिने सन्देश <script language="JavaScript"> { alert("Hello Blogger!"); } </script> माथिको Script प्रयोगले वेवपेजमा चेतावनी प्रदर्शन हुनेछ । Title Bar मा आउने सन्देश Browser अनुसार भिन्न हुनेछन् । Formatting and Line-Breaks: खालि ठाउँका लागि चहिएको जति space प्रयोग गर्न सक्नु हुनेछ । नयाँ लाईनका \n लागि प्रयोग गर्नुहोस् । सजिलोका लागि , निम्म कोडलाई gedit, notepad वा अरु कुनै HTML editor मा Paste गरेर Save As => filename.htm गर्नुहोस् [ नाम संग .htm extension दिन जरुरी छ ] र सम्पादन गरेर प्रयोग गर्नुहोला । <html> <head> <title>alert_message</title> </head> <body> <script language="JavaScript...