Posts

Showing posts from May, 2012

बोक्सी प्रथा र महिला हिंसा #Witch Superstition and Women Violence

Image
जादू टुना गरेर अरुलाई दुःख दिने विश्वास गरिएको महिला । अन्धविश्वास । नेपाली भाषामा गालीका लागि प्रयोग हुने शब्द । - विकीपीडिया ( नेपाली )  बोक्सी प्रथा अन्धविश्वासहरु : अनुहार हेर्न साथ बिरामी हुन थालेको । (पेट, छाती, कम्मर) खेतबारीमा हिँडेकाले उत्पादन नभएको । (धान, मकै, घाँस, फर्सी) घरपालुवा पशुमा आँखा लागेको । (गाई, भैँसी, बाख्रा, सुगुँर, कुखुरा) म्हिला अनौठो किसिमले बर्बराउन थालेको । (हिस्टेरिया, पारिवारिक तनाव) शरीरमा अनौठो दाग देखा परेको । (चुसेको, विद्यार्थी, शिक्षक) (यथार्थ : बाधरोग) सपनामा ऐँठन हुने । मान्छेको जिब्रो कालो हुने । खोर्सानीको धुलोदेखि नडराउने । हिंसा तथा यातनाका पराकाष्ठाहरु : हिंसा तथा यातनाका पराकाष्ठाहरु : दिसा पिसाब खुवाउने  । निर्घात कुटपिट गर्ने । केशमुण्डन गरेर गाउँ घुमाउने । नग्न पारेर सिस्नुपानी लगाउने । गर्दनमा पीडादायी आक्रमण गर्ने । पन्यूले गाला डाम्ने, शरीर पोल्ने । खोर्सानी डराएर सुँघाउने । परिवारिसहित गाउँ निकाला गर्ने, पानी नचल्ने । हत्या गर्ने । बोक्सी प्रथाले  पश्रय पाउनका कारणहरु : अशिक्षा, चेतनास्तरको कमी, बेरोजगारी, गरिबी