Posts

Showing posts from April, 2016

"उनी र कफि" । लेखकः विजय लामिछाने ; She and Coffee, Writer: Bijay Lamichhane

Image
फाेटाेग्राफर, विजय लामिछाने "ल याे पाेष्ट पढ त ।" यति भन्दै मेसेन्जरकाे तिखाे आवाजले QFX काे लबिकाे सन्नाटालाई दुर गराईदियाे र एकछिनमै यउटा फाेटाे देखा पर्याे । जसमा कफि पिउदाका केहि बेफाईदाहरु लेखिएका थिए । सबैभन्दा अन्त्यमा चाहिँ दैनिक ८० कप कफि पिउदा ज्यान जानसक्छ भन्ने धम्किपुर्ण बुँदा पनि लेखिएकाे थियाे । "याे सब बकवास हाे" मैले धेरै पछि मात्र रिप्लाउन भ्याएँ । "हाे थाहा छ, तिमी हाेटल म्यानेजमेन्टकाे विद्यार्थी हाै, तिमीलाई फुड एण्ड बेभरेजकाे राम्राे ज्ञान हाेला तर म पनि नर्सिङकि विद्या र्थी हुँ । मलाई पनि कुन चिज स्वास्थकाे लागी हानिकारक र कुन चिज फाईदाजनक हुन्छ, राम्राे शीत थाहा छ । मेराे भनेकाे मान्छाै भने, खुरुक्क कफि खान कम गर त ।" रिस र मेराे पुर्ण ख्याल राख्दै उनले लेखिन् । "किन पिउछाै यति धेरै कफि?" मैले जवाफ फर्काउन नपाउदै च्याट रुममा अर्काे प्रश्न थपियाे । मैले पनि ठट्याैली तर सत्य थपेर भनिदिए "के गरम त ? तिमी त यहाँ छैनाै त्यसैले तिम्राे अनुपस्थितीमा यहि यउटा कफिलाई अँगालेकाे त छु ।" "मेराे ...

A Special Birthday Gift I Received Today

Image
ती जुन र तारा साक्षी राखी शुभकामना यो जन्मदिनको तिमीलाई छ दोस्त आत्रेयीको तर्फबाट । - २०७२ चैत्र २२, सोमबार