A poem by Anuda Acharya
गरि श्रींगार, चुरा धागो, व्रत बस्दै छु, आउछौं तिमी, पानी खुवाउन, कुरि बस्दै छु । भए हुन्थ्यो, कोही भन्ने, ब्रत नबस काली, अदृश्य त्यो, मनको मान्छे, पर्खी बस्दै छु ।। अनुदा अाचार्य २०७३ भदाै १९, तीज
Sandip Writes.