Posts

Showing posts with the label यौन शिक्षा

केटीहरुले हस्तमैथुन कसरी गर्छन् ? How does a girl masturbate? (Women's-Sexual-Activity)

Image
[Disclaimer : I’m not a writer of this article " केटीहरुले हस्तमैथुन कसरी गर्छन्  ? How do female / girl masturbate? (Women's-Sexual-Activity)." This post is based on email I received from Miss. Binita. I have made necessary correction in original email. I have changed its title to appropriate explanation. I also have changed the style of presentation to realistic form. I believe this brings more simplicity and clarity. I am thankful to Miss. Binita for writing an article and also for liking my "sex-education" category of my blog. I believe and request to take this article as a sex-education.] About Sex: Meaning of sex is written in the figure below. It is a noun as well as verb. Taking this meaning of sex into memory, lets define it in a different way. I will be focusing on biological meaning here. The word “sex” will also define to sexual-process of mastuvation. Thus, I simply define sex as a "biological need". While saying...

मुख-मैथुन, परिचय, कामसूत्र र कामशास्त्र, फाइदा, बेफाइदा, सुरक्षित यौन उपाय, यौनरोग [Oral Sex, Introduction, Merits & Demerits, Kama sutra, Safe Sex Method, Sexually Transmitted Disease, Preventive Measures, Sexual Awareness]

Image
परिचय #Introduction [Oral Sex] मुख-मैथुन - यौन क्रियाकलाप हो जसमा, एउटा व्यक्तिको यौन अङ्ग संग अर्को व्यक्तिको मुखको सम्पर्क गराइन्छ ।     मुख-मैथुनका बारेमा वर्णन भिडियोमा मुख-मैथुनलाई निम्न प्रकारमा वर्गिकृत गरि बुझ्न सकिन्छ : #Types of Oral-Sex १. लिङ्ग-मुख-मैथुन (Fallatio), २. योनि-मुख-मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख-मैथुन (Anilingus) यी सवैले समग्रमा मुख-मैथुनलाई बुझाउँछ । "लिङ्ग-मुख-मैथुन" तथा "गुद्द्वार-मुख-मैथुन" पुरुष-पुरुष तथा पुरुष-महिलाका बीच हुनसक्छ । यस बाहेक, समलिङ्गीहरुमा अनि पुरुष-पुरुष वा महिला-महिला बीच पनि मुख-मैथुन हुनसक्छ । "योनि-मुख-मैथुन" पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ । व्यक्ति पिच्चे यौनको आकर्षण, क्षमता, रुचि र आनन्द फरक हुन्छ । मुख-मैथुनको धारणप्रति पनि प्रत्येक व्यक्तिको मत फरक हुनु स्वभाविक छ । कोही व्यक्तिका लागि यो निकै आनन्दायक र रुचिकर क्रिया हुनसक्छ भने कतिका लागि एकदमै घिनलाग्दो र एक अर्थमा  अप्राकृतिक हुनसक्छ । व्यक्तिको धार्मिक पृष्ठभूमि, शिक्षा, यौन सचेतना, यौन प्रतिको व्यक्तिगत...

तपाईको चाहना छोरा या छोरी ? #What you wish for Son or Daughter?

Image
विश्व अहिले २१औं शताब्दीमा हिंडीरहेको छ र हामी पनि आफूलाई २१औं शताब्दीका हौ भन्नलाई रुचाउँछौ ; तरपनि , हाम्रो व्यवहारमा भने खासै परिवर्तन आउन सकेको छैन । आजपनि समाजमा रहेको छोरा र छोरी विचको भेदभाबमा कमी आउन सकेको छैन । छोरालाई कुल , वंश र परम्परा धान्ने , सम्पतीको रक्षक र बुढेसकालको साहाराको रुपमा हेरिन्छ भने छोरिलाई अर्काको घर जाने र घरमा घाँस दाउरा तथा चुलो - चौका गर्ने साधनको रुपमा हेर्ने गरिन्छ । छोरा पाए खसि र छोरी पाए फर्सी भन्ने उखान आजपनि समाजमा व्याप्त रहेको पाइन्छ । छोरा नजन्मीएमा श्रीमती / बुहारीलाई दोश दिएर अर्की श्रीमती / बुहारी ल्याएको तथा छोरा नजन्मीए दशौं पटक सम्मपनि श्रीमती / बुहारीलाई गर्भवतीहुन बाध्य पारीएका उद्दाहरण हामि संग प्रशस्त छन् । यहाँनेर बुझनुपर्ने कुरा के छ भने छोरा वा छोरी के जन्मने भन्ने कुरामा महिलाको कुनै पनि हात हुँदैन , जुन कुरामा महिलाको कुनै भुमीकै रहँदैन त्यसमा उनिहरुको मात्र दोश देख्नु कतीसम्म न्यायोचित होला ? बच्चाको लिंग निर्धारण कसरि हुन्छ ? मानिसको शरिरमा रहेका प्रत्येक कोषमा ४६ वटा वा २३ जोडि क्रोमोजोमहरु रहेका हुन्छन् । २३ जोड...