Posts

Showing posts with the label साभार सामग्री

All Poems #Class 12 #HSEB

Image
William Stafford Traveling through the dark #William Stafford I found a deer dead on the edge of the Wilson River road. It is usually best to roll them into the canyon: that road is narrow; to swerve might make more dead. By glow of the tail-light I stumbled back of the car and stood by the heap, a doe, a recent killing; she had stiffened already, almost cold. I dragged her off; she was large in the belly. My fingers touching her side brought me the reason-- her side was warm; her fawn lay there waiting, alive, still, never to be born. Beside that mountain road I hesitated. The car aimed ahead its lowered parking lights; under the hood purred the steady engine. I stood in the glare of the warm exhaust turning red; around our group I could hear the wilderness listen. I thought hard for us all--my only swerving--, then pushed her over the edge into the river. The Lamentation of the Old Pensioner #William Butler Yeats W.B. Yeasts Although I shelter f...

गजल

Image
आज भने तिम्रो छेउ पर्न पाए हुन्थ्यो, जिस्काउदै तिम्रो नजिक सर्न पाए हुन्थ्यो । पारी किनार मायाबारी पारि नै छ प्रित, तिमीसँगै प्यारो गंगा तर्न पाए हुन्थ्यो । वर्षायामको झरी जस्तै जहीतही ओर्लीरैछु तिम्रो मनको बलेसीमा झर्न पाए हुन्थ्यो । भावानाका तरङ्गमा प्रेमलहरी धेरै फले, केही बिज तिम्रो दिलमा छर्न पाए हुन्थ्यो । सगैं बाच्ने सँगै हिड्ने कसम बनाईसकें, अन्तिम ईच्छा,तिमीसँगै मर्न पाए हुन्थ्यो ।    नवीन अविरल , गजल र सामजिक चेतानामूलक कथा लेखनमा कलम चलाउनुहुन्छ । यस पटक मैले वहाँको स्वीकृतिमा वहाँको ब्लगबाट यो गजल यहाँ प्रकाशीत गरेको छु । अविरलजी को कलमले यस्तै नयाँ नयाँ सिर्जन सदैव सिर्जना गरिरहोस् मेरो शुभकामना ।