वास्तविकता

आरोहको उत्कर्षमा,
विभत्स कल्पनाको बिम्ब भित्र,
घृणात्मक शिल्पको आनन्द खोज्नु,
भावनात्मक तर्क नै निराधार हुने,
कल्पनाको बेजोड मर्म भित्र,
बितेको समयको "त्यो" खण्ड

फलतः
दीर्घकालिन रुपान्तरणको पक्षमा,
उदायमान भएर विश्वासको प्रतिघात गर्नु,
"
परिणाम" नभई परिवेशको पैराणिक,
"
परिकाल्पनाको प्रतिरुप" भएको प्रष्ट हुन्छ

Comments

Post a Comment

Comments