यो दशैंमा । In This Dashin....

 यो दशैंमा ............................

लाजै बिना पैसा माग्ने ओठ भेटियो,
पैसा हाली पचाउने कोट भेटियो ।
र छाँट नयाँ नयाँ नौलौ लिला देखियो,
सप्तमीको विहानीमै राँगाको फिला देखियो ।

खोला बगर पिङ भएको टोल भेटियो,
अलपत्र फालिएका कण्डमका खोल भेटियो ।
राति मात्र खेल्न जाने पिङ देखियो,
खेतबारीमा फालिएका सिङ भेटियो ।

Comments

  1. विसङ्गतिप्रतिको अभिव्यक्ति !

    ReplyDelete
  2. การใช้ aktop1 ในการวิเคราะห์และปรับปรุงกระบวนการผลิต pg slot การรับประกันสินค้าเป็นเรื่องที่สำคัญในการสร้างความเชื่อมั่นให้กับลูกค้าที่ซื้อสินค้าของอะแคทอป 1 ซึ่งอะแคทอป 1 จะยอมรับการรับประกันได้โดยมีขั้นตอน

    ReplyDelete

Post a Comment

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

ब्लग र ब्लगिङ्का कुरा