Alert Message on webpage using JavaScript
हामी Webpage मा Alert Message देखाउनका लागि JavaScript लेख्न सक्छौँ । यो एक सामान्य Script हो । (फोटो हेर्नुहोस्) यो चल्नका लागि JavaScript समर्थन गर्ने Browser हुनुपर्नेछ । अथवा प्रयोगकर्ताले Browser को "JavaScript Disable" गरेमा पनि यसले काम गर्ने छैन् ।
<script language="JavaScript">
{
alert("Hello Blogger!");
}
</script>
![]() |
Page load हुँदा firefox मा देखिने सन्देश |
<script language="JavaScript">
{
alert("Hello Blogger!");
}
</script>
माथिको Script प्रयोगले वेवपेजमा चेतावनी प्रदर्शन हुनेछ । Title Bar मा आउने सन्देश Browser अनुसार भिन्न हुनेछन् ।
Formatting and Line-Breaks:
खालि ठाउँका लागि चहिएको जति space प्रयोग गर्न सक्नु हुनेछ । नयाँ लाईनका \n लागि प्रयोग गर्नुहोस् ।
सजिलोका लागि, निम्म कोडलाई gedit, notepad वा अरु कुनै HTML editor मा Paste गरेर Save As => filename.htm गर्नुहोस् [नाम संग .htm extension दिन जरुरी छ] र सम्पादन गरेर प्रयोग गर्नुहोला ।
<html>
<head>
<title>alert_message</title>
</head>
<body>
<script language="JavaScript">
{
alert(" =====> Welcome to my Blog <=====\n\nWriter : Ozone Sandip");
}
</script>
</body>
</html>
<head>
<title>alert_message</title>
</head>
<body>
<script language="JavaScript">
{
alert(" =====> Welcome to my Blog <=====\n\nWriter : Ozone Sandip");
}
</script>
</body>
</html>
मेरो प्रयोगमा, मैले यस्तो सन्देश नेपाली युनिकोडमा राख्न चाहेँ तर सफल रुपमा Browser ले समर्थन गरेन । मैले विभिन्न Browser र Operating System प्रयोग गरेँ तर नतिजा हात लागेन । एकै शब्दका कुनै अक्षर युनिकोडमा आए तर कुनै Character-Code [example: सल& #2366;ई] का रुपमा देखिए । यसका साथै Symbol प्रयोगमा पनि निरासा छायो । अतः American Standard Code for Information Interchange (ASCII) प्रयोग गर्दा राम्रो हुने देखिन्छ ।
Google Blog मा केन्द्रित हुँदा, यसलाई <body> & </body> का बीचमा राख्नु पर्छ । यसैले <body> को ठीक पछाडि वा </body> को ठीक अगाडि सहज हुनेछ । HTML Edit गर्नु अघि Template सेभ गर्नु होला । मैले प्रयोग गर्दा, एक पटक ब्लगमा Load गरे पछि यसलाई Edit गर्दा XML Error आयो । यसको समाधानको लागि कोड फेर्नु परेमा एक पटक प्रयोग गरिराखेको पूरा कोड डिलिट गरेर सेफ गर्नुहोस् र दोस्रो पटक पुनः नयाँ कोड राख्नु होला ।
Popups are mostly treated as annoyances by the visitors.
ReplyDeleteI second Nabin sir's comment, I've 'forcefully' disabled all kinds of popups in my browser though:)
ReplyDelete