जीन्दगीलाई जान्ने ध्येय, आज खुलेर "गुगल सर्च" गर्छु भन्दा, यो कामचलाउ प्रविधिको भर पर्दा, प्रश्नको ठूलो तह दिमागमै खियाईदिन्छ ।
पुनः आशा र सपनाकै छत्रछायाँमा ईच्छा र स्मरणको आक्रमणले, पुनः पुनः पत्र-पत्र बनेका समयका कालखण्डमा, आवेश र शोषडका भोगाईले, सम्भवतः "साईबर क्रिमिनल" जन्माउँछ ।
Comments
Post a Comment
Comments