जन्मदिनको शुभकामना :) Happy Birthday @ Sagar
आज वि.सं. २०६७ चैत्र ८ गते भाइ सागर निरौला १० वर्ष पुरा भई ११ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा भाइलाई शुस्वास्थ्य र प्रगतिको आर्षिवाद अर्पण गर्दछौँ ।
सम्पूर्ण निरौला परिवार ।
![]() |
आज चकलेट बाड्न हिड्नु अघि कोठामा |
![]() |
हर्सित मुद्रामा भाइ सागर |
![]() |
केहीदिन अघिको फोटो |



Happy Birth Day to you.....
ReplyDelete