फेसबुक खाता डिलिट गर्ने तरिका |permanently delete facebook account no deactivation

(Facebook Account) फेसबुक खाता "Deactivate" मात्र गर्दा त्यो फेसबुकमा खोज्दा नभेटिएता पनि साथीहरुले तपाईले पठाएको संदेश पढ्न सक्छन्, र कतै-कतै तपाईको खाताको लिङ्क भेटिन सक्छ ।
तर यदि तपाईलाई आफ्नो फेसबुक खाता कहिल्यौ चलाउँदिन भन्ने विश्वास छ भने तपाई आफ्नो पूरा खाता डिलिट (Delete) गर्न सक्नुहुनेछ । यसले तपाईको फेसबुकमा हुनुहुन्थ्यो भन्ने नै मेटाईदिनेछ ।
त्यसको लागि तलको "Delete Facebook" लेखिएको फोटोमा थिच्नुहोस वा यहाँ थिच्नुहोस् । अनि दिएको निर्देशन अनुसार जानुहोस् ।
ध्यान दिनुपर्ने कुरा, तपाईले डिलिट फम (Delete Form) भरेको १४ दिन सम्म एकाउन्ट डिएक्टीभेट (Deactivate) भएर बस्छ र १४ दिन पछि मात्र डिलिट हुन्छ । यो बीचमा तपाईले कुनै पनि माध्यमबाट Login प्रयास नगर्नुहोला । कुनै (Apps) एप्लीकेसनमा फेसबुक जोड्नु भएको भए च्यसलाई पहिला हटाउनु होला । उदाहरणको लागि Yahoo! च्याटमा फेसबुक च्याट जोडिएको ।
अर्को महत्तवपूर्ण कुरा, तपाईले फम भरिसके पछि ब्राउजर बन्द गर्नु अघि अनिवार्य रुपमा "Clear Cookies" गर्नुहोला ।

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed