निरौला वन्धु सेवा समाज, मेचीनगर #Invitation #Niroula Bandhu Program
"वन्धुको पुकार एकताको आधार"
निरौला वन्धु सेवा समाज
पाँचौं साधरण सभा
मेचीनगर + पानीटेङ्की
उपरोक्त सम्बन्धमा यस निरौला वन्धु सेवा समाज (मेचीनगर र पानीटेङ्की) को पाँचौं साधारण सभा निम्न मिति, स्थान र समयमा सम्पन्न हुने भएकाले उक्त साधारण सभामा मेचीनगर नगरपालीका क्षेत्र र अन्य शाखा समितिबाट निरौला बन्धुहरुले अनिवार्य रुपमा उपस्थीत हुन अनुरोध गर्दछौं ।
मिति : २०६९ / १ / १ शुक्रबार
समय : दिनको १० बजे स्थान : मेची उद्योग वाणिज्य संघको हल, धुलाबारी
प्रस्तावहरु
१. वार्षिक प्रतिवेदन प्रस्तुतिकरण
२. वृद्ध – वृद्धा सम्मान
३. २०६७ को एस.एल.सीमा उत्कृष्ठ वन्धु पुरस्कृत
४. आर्थिक प्रतिवेदन प्रस्तुतिकरण
५. नयाँ कार्य समितिको गठन
सचिव अध्यक्ष
ऋषि प्रसाद निरौला काँसीनाथ निरौला
Comments
Post a Comment
Comments