OpenOffice.org | Opensource Word-processor
Opensource Word-processor हरु पनि माईक्रोसफ्ट अफिस प्याक जत्तिकै सजिलो
र सुविधा सम्पन्न छन् । विषेश गरेर तीन वर्ड-प्रेसेसरहरु OpenOffice.org,
GNOME Office, KOffice यिनीहरु बाट विविध सुविधा प्रयोग गर्न सकिन्छ ।
ओपनसोर्स भएकाले लाइसन्स लिईराख्नु पर्दैन र पैसा पनि वचत !
र सुविधा सम्पन्न छन् । विषेश गरेर तीन वर्ड-प्रेसेसरहरु OpenOffice.org,
GNOME Office, KOffice यिनीहरु बाट विविध सुविधा प्रयोग गर्न सकिन्छ ।
ओपनसोर्स भएकाले लाइसन्स लिईराख्नु पर्दैन र पैसा पनि वचत !
===> OpenOffice.org offers good compatibility with Microsoft Office
and has many professional features.
===> GNOME Office is an optional office suite, with an emphasis on
simplicity and ease of use.
===> KOffice is an office suite designed for KDE. It is very
comprehensive and offers several novel features, including a high
degree of integration between different applications in the suite.
OpenOffice.org यो विभिन्न Operating System मा चल्छ । तपाईलाई चाहिएको
O/S का लागि यहाँ बाट पछिल्लो संस्करण डाउनलोड गर्न सक्नुहुनेछ । ==>
www.download.openoffice.org
Comments
Post a Comment
Comments