गुरु - शिष्य संवाद । Teacher - Student Dialogue

प्राचीन जापानमा एक युवकलाई कराँते सिक्ने रहर लागेछ र ऊ दशकै सबैभन्दा
कहिलएका घाघडान कराँते गुरुकहाँ पुग्छ ।
गुरुले सोध्द्धछन् "तिमी म बाट के चाहन्छौ ?"
युवकः "म तपाईकमो शिष्य बनेर यस भूमिकै उत्कृष्ट खराँते खेलाडी बन्न चाहन्छु । बरु, तयसका लावि कति वर्ष अधययन गर्नुपर्छ ?"
गुरु : "कम्तिमा दश बर्ष ।"
युवक : "तर दश वर्ष त धेरै लामो समय हो । यदि मैले अन्य विद्यार्थी भन्दा दोब्बर महेनत गरेँ भने नि ?"
गुरु: "बीस वर्ष ।"
युवकः आश्चर्य मान्दै भन्छ, "बीस वर्ष ! ! अनि, मैले आफ्नो भएभरको परिश्रम लागएर दिन रात अध्ययन गरै भने !"
गुरुको जवाफ सुनेर हैरान युवक फेरि सोध्छ "यो के हो ? म जति जति बढी  मेहनत गर्छु भन्छु, तपाई किन त्यति त्यति समय बढाउँदै जानुहुन्छ ?"
स्रोत : रविन भट्टराई

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed