A poem by Anuda Acharya

गरि श्रींगार, चुरा धागो, व्रत बस्दै छु,
आउछौं तिमी, पानी खुवाउन, कुरि बस्दै छु ।
भए हुन्थ्यो, कोही भन्ने, ब्रत नबस काली,
अदृश्य त्यो, मनको मान्छे, पर्खी बस्दै छु ।।

अनुदा अाचार्य 
२०७३ भदाै १९, तीज

Comments

Post a Comment

Comments