Poem : Money | कविता: पैसा

 पैसा
बिगार्यो कति को मती यसले
लियो कति को ज्यान
छुटायो कति को साथ यसले
बनायो कति को उठिबास
आखिरमा यो पैसा हो कि दाशा ?

छाडे कतिले आमाको काख र ममता
टुङ्ग्याए कतिले इमान्दारिताको बाटो
मोले कतिले दुस्मनी र खतारा
सिध्याए कतिले अस्तित्व र नाता
आखिरमा यो पैसा हो कि बाध्यता ?


यो कविता समिक्षा निरौलाले दुई वर्ष अगाडि लेखेकी हुन् । हार्डडिक्स भित्रै हराएको थियो, आज सफाई गर्दा भेटियो । उनको एउटा कथा पनि यहाँ पोष्ट भएको छ, पढ्नुहोला ।

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed