Posts

5 years old sister singing Rhymes "My Red Balloon"

नामः दिव्या निरौला वर्षः ५ विद्यालयः हिमालयन एकेडमी, मेनपा, झापा भिडियो लिएको मितिः २०७० वैशाख ८ गते उनले यो बालगीत (राईम्स) विद्यालयको वार्षिक कार्यक्रममा प्रस्तुत गरेकी थिईन् । My red balloon , My red balloon, Flies high, flies high, flies high,  I jumped up high . To catch the sky! But could not catch it, why? My red balloon,    My red balloon, Flies high, flies high, flies high!

Inside Ocean Expolaration Video With Nepali Captions

List of Run Commands for Windows7 Woks with Windows8 as well

Image
I am posting a list of Run Commands for Windows7. This also implies same for windows8. Every Power User or Administrator should know those commands in bold as listed below. So if you know anymore new ones, Please Post them here hope this helps! Windows logo key + R Add/Remove Programs = appwiz.cpl Administrative Tools = control admintools Authorization Manager= azman.msc "New" Calculator = calc Certificate Manager = certmgr.msc Character Map = charmap Check Disk Utility = chkdsk Control Panel = control "New" Command Prompt = cmd.exe Component Services = dcomcnfg Computer Management = compmgmt.msc = CompMgmtLauncher "New" Date and Time Properties = timedate.cpl Downloads = Downloads "New" Device Manager = devmgmt.msc Direct X Troubleshooter = dxdiag Disk Cleanup Utility = cleanmgr Defragment User Interface = dfrgui "New" Ditilizer Calibration Tool = tabcal "New" Disk Management = dis...

लैङ्गिक असमानताका विषयमा On the subject of sex discrimination on the context of Nepal

Image
नेपालमा पहिलो कानुनका रुपमा लिखित मुलुकी ऐन वि . स . १९१० सालमा लागू गरिएको थियो । तत्कालिन राजा श्री ५ सुरेन्द्र तथा प्रधानमन्त्री जंगबहादुर राणाको नेतृत्वमा यो कानूनको व्यवस्था गरिएको थियो । तर यो कानुन लैंङ्गिक समानताका विषयमा प्रभावकारी हुन सकेन । बालविवाह , बोक्सीप्रथा , सतिप्रथा , बहुविवाह जस्ता कुरुती हटाउन मुलुकी ऐन १९१० प्रभावकारी बन्न सकेन । सतिप्रथा १९७७ मा मात्र उन्मोलन भएको थियो । ११० वर्ष पछि महेन्द्र राजाको पालमा मुलुकी ऐन परिमार्जन गरियो । उक्त मुलुकी ऐनले केही हदसम्म चलिआएको प्रथा बन्द ग - यो । तर यो कानुनले पनि जनताको समाजिक व्यवहार र चलनमा परिवर्तन भने ल्याउन सकेन । प्रचलित कानून सबै लिङ्ग , जाति , व्यवसाय र दर्जाका मानिसलाई समानरुपले लागू हुनुपर्छ । कानुन पालनामा होस् अथवा दण्ड जरिवानामा सवै भागिदार हुनुपर्छ । नेपाल लैङ्गिक असमानता र गरीविले निम्त्याएका समस्याबाट उठ्न सकेको छैन् । बोक्सीको आरोपमा यातना दिएका घटना बारम्बार आईरहे...

नेपालमा इन्टरनेट प्रविधि

Image
[जनसंसद् दैनिक काँकरभिट्टा बाट २०६९ पुस ७ मा प्रकाशित भएको । This article was published in Janasamasd Daily, Kakarvitta on Dec. 22, 2012.] २१ औं शताब्दीलाई विज्ञान र सुचना प्रविधि वा कम्प्यूटरको युग भनेर चिनिन्छ । आजको समयमा सूचना प्रविधि मानिसहरुको दैनिक गतिविधिमा आधारभुत अंगको रुपमा विकास हुँदै आएको छ । विकसित राष्ट्रले १ एमबिपिएस वेन्डविथ भएको इन्टरनेट सेवालाई नागरिकको आधारभूत आवश्यकतामा राखेका छन् । इन्टरनेटमा भित्रेको नयाँ प्रविधि र सेवा सुविधाको पहुँचमा नेपाली जनता पनि पुगेका छन् । यस्ता प्रविधिको विकास र निर्माणको श्रेय भने विकसित राष्टले नै पाउँछन् । पछि त्यो प्रविधि अन्य देशमा पनि विस्तार हुन्छ । केही ढिलै भए पनि विकसित प्रविधि विश्व स्तरमा पुग्छ । कतिपय अवस्थामा भने, राष्ट्र«को आधारभूत भैतिक निमार्ण, आन्तरिक अर्थिक अवस्था वा त्यहाँको सरकारको नीतिले गर्दा सुचना प्रविधिमा भएको नयाँ विकास त्यो राष्ट्र«मा नछिर्न पनि सक्छ । आजकल मोबाइल फोन आम संचार साधन भएको छ र यो सर्वसुलभ पनि छ । विभिन्न ग्याजेडहरु जस्तै, आइपोड, आइफोन, ल्यापटप, स्मार्ट फोन, ट्याब्लेट पिसि जस्ता उपकरणहरु सवैको...

ब्लग र ब्लगिङ्का कुरा

Image
लेखकः सन्दिप निरौल (जनसंसद् दैनिक, काँकरभिट्टा बाट २०६९ मंसिर १८ गते प्रकाशित भएको मेरो लेख ।) परिचय आफ्नो विचार वा सिर्जना विश्वभर फैलिएको सूचनाको सञ्जालमा मार्फत बाड्नका लागि ब्लग अहिले विश्वभरि नै प्रयोग गरिदै आइएको छ । ब्लगको यकिन परिभाषा छैन् । तर शव्द निमार्ण प्रकृया हेर्दा, ब्लग (Web + Log) जोडिएर बनेको वेबलगको छोटो रुप हो । वेबको अर्थ इन्टरनेट र लगको अर्थ डायरी हो । ब्लग, वि–ब्लग, वेबलग वा वेबजर्नल यी सवैले अनलाईन डायरी भन्ने अर्थ बुझाउँछ । ब्लगमा ब्लगरले आफ्ना अनुभव र अनुभुतिलाई लेखेर सवै संग बाढ्ने गर्छ । यस्ता लेखलाई पोष्ट भनिन्छ र ब्लगमा प्रकाशित भएका लेखरचनालाई ब्लगपोष्ट भनिन्छ । यसरी अनलाईनमा आफ्नो डायरी लेख्ने कार्यलाई ब्लगिङ्ग र लेख्ने व्यक्तिलाई ब्लगर भनिन्छ । ब्लगरले आफ्ना रचना वा विचार ब्लगमा राख्दै र प्रतिदिन ताजा जानकारी राख्दै व्यवस्थापन गर्नुलाई अपडेट गरेको बुझिन्छ । यो ब्लगको किसिम वा प्रयोजन अनुसार ढिलो वा छिटो गरिन्छ । तर ब्लगको चिनारी भनेको नै त्यसको नियमित अपडेट र निरन्तरता हो । इतिहास इन्टरनेटको विकास संगै विश्वको सुचना प्रणालीले ठूलै फड्को मार्यो ...

श्रीअन्तु (इलाम) भ्रमण, २०६९ मंसिर १६, मेचीनगर नगरपालिकाको टोली रमाईलो गर्दै । Shree Antu (Illam), 2012 Dec. 1, Group of Mechinagar Municipality Office Members, Enjoying.

Image