ब्लगिङ् अनुभव । Blogging Experience
सात महिना अघि फेब्रुरीमा मेरो गुगल ब्लगको पोष्ट संख्या चमत्कारीक रुपमा बढेर ११३ पुग्यो । म एक पटक त अवाक बनेँ । मैले हेर्दा मेरो ब्लगमा हरेक स्तरका भाषा र कयौँ बिज्ञापन र गुणस्तर लेखनका नमूना र आपत्तिजनक निर्वस्त्रले लज्जिएको थियो । प्रतिकृयामा कसैको "थुकको छिटा" छापिएको थियो । ईमेल ह्याक भएको ठानेँ र हत्तपत्त ब्लगरमा साइनईन गरेर पोष्ट डिलिट गर्ने सोच गरेँ । मैले सोचेको गलत निस्क्यो, ईमेलको पासवर्ड सकुसल थियो । तर पोष्ट बढ्ने क्रम धेरै दिन अघि देखि भएको रहेछ । म छक्क परेँ, जब मैले मेरै उपस्थीतिमा "डयसबोर्ड"मा थप तीन वटा पोष्ट थपिएको देखेँ । थाहा भयो "Mobile Posting" को ईमेल कतैबाट कसैले थाहा पाएछ । मैले त्यो सेवा तत्काल बन्द गरेँ, ह्याक भन्दा पनि कसैले मेरो बेहोसी प्रति आफ्नो नैतिकताको सीमा नाघेछ । सर्च गर्दा पोष्ट गरिएका लेखहरु अरु साईटबाट फरवर्ड गरिएका थिएँ ।
ब्लगको पुनः थालनी भयो । केही दिन बितेको थियो । अर्को यस्तै नियतिको शिकार हुनु प-र्यो । ईमेलको पासवर्डले काम गरेन । ब्लग भने सकुसल थियो । प्राविधिक कारणले होला भनेर केही दिन सम्म प्रयास मात्र गरेँ तर पनि खुलेन । अनि "पासवर्ड रिकोभरी"को मद्दत लिने सोच गरेँ । तर रिकोभरीको बनोटमा नयाँ शौलि थियो । अर्को ईमेलको लिङ्क थिएन र फोन नं पनि थिएन । एउटा नयाँ प्रश्न थियो । "वाट इज लाईफ ?" मलाई जान्न धेरैबेर लागेन । "जिन्दगीको के हो ?" उत्तर मिलाएर ईमेल लैजाने चुनैति थियो त्यो । उत्तर मिल्ने आशामा केही "झटारो" लगाई पनि हेरेँ तर नतिजा हात लागेन । अनि मेल गर्ने सोच गरेँ । मैले "यो मेरो ईमेल हो, दुरुप्रयोग नगरिदिनु र फकाईदिनु" आग्रह गरेँ । मेल डोलिभरीको रिपोर्ट पनि आयो । पुनः भोलि पल्ट अघिको मेलमा थोरै थपघट गरेर ईमेल गरेँ तर "ईरर रिपोर्ट" आयो । थाहा भयो, ईमेलको साथै ब्लग अनि फेसबुकको पनि अत्तोपत्तो थिएन । अब त "याहूमेल" पनि डिलिट गरिदिनु नै बेश सम्झेँ र त्यो पनि डिलिट गरिदिएँ । आशा गरेँ फेसबुक डिएक्टीभेट गरेको भए पनि अर्को पटक त पक्कै नखुल्ला ।
ब्लगको "Mobile Posting Email" बाहिर जानुको रहस्य अलि पछि मात्र बुझेँ, जब मेरो नयाँ ईमेलमा फेसबुकबाट साथी बन्ने अनुरोध भएको मेल आयो । मैले त्यति बेला मेलमा भएका सवै "Contact" लाई फेसबुकमा जोड्न अनुरोध गरेको थिएँ । अनि "Mobile Posting Email"बाट ब्लगमा उक्त किसिमको ईमेल प्रकाशीत हुन पुगेछ । त्यहाँ आफ्नै ईमेल पनि लेखिएको हुँदोरहेछ ।

titanium arts
ReplyDeleteTATONIC ART 토토 CUSTOMING · TATONIC titanium flat iron ROCKING T-TATONIC ROCKING T-TATONIC ROCKING T-TATONIC. This unique gri-go.com and original design is herzamanindir.com/ crafted with the febcasino.com use of sustainable
https://bayanlarsitesi.com/
ReplyDeleteAltınşehir
Karaköy
Alemdağ
Gürpınar
ROY48
Antalya
ReplyDeleteKonya
Adana
Ankara
Van
ONY
van
ReplyDeletekastamonu
elazığ
tokat
sakarya
FO0FS
97041
ReplyDeleteKayseri Evden Eve Nakliyat
Afyon Evden Eve Nakliyat
Çerkezköy Parke Ustası
masteron
order pharmacy steroids
Kırklareli Evden Eve Nakliyat
Silivri Cam Balkon
turinabol
Osmaniye Evden Eve Nakliyat
65018
ReplyDeletearbitrum
poocoin
arbitrum
avax
layerzero
dextools
ellipal
raydium
metamask
61E17
ReplyDeletelayerzero
eigenlayer
quickswap
DefiLlama
dappradar
yearn finance
pudgy penguins
sushiswap
zkswap
92EB6
ReplyDeletebinance referans kimliği nedir
mexc
bybit
güvenilir kripto para siteleri
yulaf bal sabunu
bitget
kantaron sabunu
bitmex
bitcoin nasıl oynanır
8C2B3
ReplyDeletecointiger
poloniex
kraken
kripto para nereden alınır
kripto para haram mı
bybit
bkex
telegram türk kripto kanalları
kripto para telegram grupları
BB6F8
ReplyDeletehttps://toptansatinal.com/
paribu
probit
referans kod
copy trade nedir
bitcoin seans saatleri
vindax
probit
canlı sohbet odaları
pg joker vip เงาะป่า เป็นหนึ่งในเกมสล็อตที่ได้รับความนิยมและเป็นที่รู้จักอย่างกว้างขวางในวงการพนันออนไลน์ pg slot ด้วยคุณภาพของเกมที่มีความสวยงามและน่าตื่นเต้น รวมถึงรางวัลและโบนัส
ReplyDelete593C6
ReplyDeleteücretli sanal show
8A44E
ReplyDeletegüvenilir ücretli show
C31A7
ReplyDeletewhatsapp görüntülü şov
C8FFD
ReplyDeletewhatsapp görüntülü show
1398662F04
ReplyDeletewhatsapp görüntülü şov
görüntülü show
skype şov
ücretli şov
skype show
whatsapp görüntülü show güvenilir
telegram görüntülü şov
whatsapp ücretli show
görüntülü şov whatsapp numarası
EB7D5B229A
ReplyDeletevega
geciktirici
viagra
green temptation
degra
lifta
bufalo içecek
sertleştirici
bayan azdırıcı damla
86D3147D07
ReplyDeleteücretli şov
şov
ereksiyon hapı
sinegra
degra
viga
fx15
cam şov
performans arttırıcı
41939D80EC
ReplyDeletewhatsapp kameralı şov
26EAC37E12
ReplyDeletetelegram görüntülü şov
degra 100 mg
bayan azdırıcı damla
sinegra 100 mg
cialis
lady era hap
cam şov
ücretli şov
stag
1BCE5534E0
ReplyDeleteskype şov
fx15 zayıflama hapı
bufalo içecek
whatsapp ücretli show
degra 100 mg
vigrande
yapay kızlık zarı
viagra
telegram görüntülü şov
2C5E2D3F31
ReplyDeleteperformans arttırıcı
geciktirici jel
bufalo çikolata
görüntülü şov
canli web cam show
görüntülü show
bayan azdırıcı damla
themra macun
sildegra