Thursday, October 6, 2011

Dashin 2068 @ Niroula Family । निरौला परिवारमा दशैं २०६८

टिका लगाएर फोटो खिच्न आतुर बनेका भाइ-बैनी
लै हाम्रो खिचिदिनु न अब !
थाहै नपाई !
रिसाएको बेला परेछ कि कसो !
आदरणीय बुवा
एउटाले अनुहार छोपेछ ।
लौ केटो किन मख्ख परेको !

3 comments :

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. सन्दिप जी यी दसैका तस्विरहरु हेर्दा त दसैमा तपाईको घर गएजस्तै अनुभव भयो । तस्विरहरु अलिक ठूलो साईजमा भएको भए अलिक राम्रो हुनेथियो तपाईको अनुहार परिवर्तन भएको हो कि क्या हो मैले तपाईलाई यी तस्विरमा कहिपनि भेट्न सकिन । अन्तिमको तस्विर त तपाईको हैन नि ?

    ReplyDelete
  3. By the way, पौडेल हाम्रा मावली पर्छन नी ! मोबाईल बाट लिईएकाले फोटो राम्रो थिएन । एडिट गरेर यत्तिको बनाएको हुँ । मेरो फोटो त मैले राखेकै छैन् । यी सवै भाइबहिनीहरु हुन् ।

    ReplyDelete

Comments