Friday, March 4, 2011

भूतपूर्व गलफ्रेन

होची कदकी मोटी मान्छे,
काला नङ्ग्रा राता पार्छे,
खाउँला झैँ हेराई उसको,
चम्कीलो अनुहार, मन छ फुसको ।

देख्दा-देख्दा रात बिहान,
आजकल हुन्छु आफै बेहाल,
कपाल मानौँ पाटा जस्ता,
कोमलता मानौँ जस्ता-पाता ।

देखे जति संसार भन्छे,
छैनन् बाकीँ सुन्न भन्छे,
डेटिङ् जाँदा धेरै पटक,
देखाईदिन्थी बाटामै चटक ।

3 comments :

  1. gazzab cha ! sandip ji yo poem.. ani ko ni uni hahahhah keep it up !!

    ReplyDelete
  2. ठाउँ ठाउँमा देखेको छु मैले यहाँलाइ, ल अब परिचय गरौँ न त ओजोनजी के छ बिचार ? म http://blog.krishnathapa.comबाट ब्लागिंग गर्छु ।

    ReplyDelete
  3. हजुर मेरा लागि पनि नौलो हुनुहुन्न । म सिकारु ब्लगर हूँ । अग्रज ब्लगहरु
    संग सहयोग र प्ररणा को खाँचो सदैव हुनेछ । धन्यवाद ।

    ReplyDelete

Comments